परिचय

पोखरा फाइनान्स लिमिटेड, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त एक वर्गको वित्तीय संस्था हो यसको स्थापना वि.सं. २०५३ साल (.सं. १९९७) मा कास्की, पोखरामा भएको हो हालमा वित्तीय संस्थाको अधिकृत पुंजी रु. १५० करोड रहेको भने जारी पुंजी तथा चुक्ता पुंजी रु१०८.२५ करोड रहेको यस वित्तीय संस्थाको प्रधान कार्यालय न्यूरोड, पोखरा कास्कीमा रहेको साथै संस्थाको कुल पुंजीको ६१ प्रतिशत सेयर संस्थापक सेयरधनीहरुको रहेको भने ४९ प्रतिशत सेयर सर्वसाधारणहरुको रहेको नेपाल अधिराज्यभर सञचालित वित्तीय संस्थाहरु मध्ये पोखरा फाइनान्स लिमिटेड स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ

 


उद्देश्य:

वित्तीय संस्थाको मुख्य उद्देश्य भनेको छरिएर रहेको साना पुंजीलाई आकर्षक ब्याज प्रदान गरी निक्षेपको रुपमा स्वीकार गर्ने सो रकम विभिन्न आवश्यक परेको क्षेत्रहरु जस्तै: व्यापार, उद्योग, कृषि, पर्यटन, हायरपर्चेज, घरजग्गा खरीद तथा मर्मत आदिलाई कर्जा स्वरुप प्रदान गरी निक्षेपकर्ता, ऋणी, सेयरधनी तथा राष्ट्र कै आर्थिक अवस्था बलियो बनाउनु रहेको स्थापनाकालको २६ औं वर्षसम्म आइपुग्दा वित्तीय संस्थाले ठूलो संख्यामा ग्राहकहरुलाई सेवा प्रदान गरेको वित्तीय संस्था सधै आफ्ना ग्राहक, सेयरधनी तथा राष्ट्रप्रति उत्तरदायी रहदै आएको भने यस वित्तीय संस्था सदैव आफ्ना ग्राहकहरुलाई छिटो छरितो, सुरक्षित एवम् भरपर्दो सेवा प्रदान गर्न तत्पर रहेको